जनकपुरबाट डाँका मुद्दाका एक फरार अभियुक्त पक्राउ
साउन १२ गते
जनकपुरबाट डाँका मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधमा उपमहानगरपालिका ७ बस्ने बैजु साह छन् । उनी बाह्र वर्षअघि जनकपुरमा भएको डाकामा संलग्न थिए ।
जनकपुरधाम उपमहानगरपालिका ८ स्थित जीवनाथ चौधरीको घरमा २०६५ भदौ १५ गते डाकामा साह संलग्न रेहेको धनुषा जिल्ला अदालतले करिब डेढ वर्षअघि फैसला गरेपनि साह फरार थिए ।
जनकपुरमा बैजु मधेसी नामले समेत परिचित उनलाई अदालतले ६ वर्ष कैद र ९ लाख ४५ हजार ४५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
डाँका मुद्दामा दोषी सावित भएर फरार रहेका साहलाई जनकपुरधाम ७ जिरोमाइलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
यसैगरी बैंकिङ्ग कसुर मद्दामा दोषी सावित भइ फरार रहेका अर्का एकजनालाई समेत प्रहरीले जनकपुरबाट नै पक्राउ गरेको छ । स्थानीय उपेन्द्र मिश्रलाई प्रहरीले पक्राउ गरेको हो ।
तेजनारायण ईसर केवटले दिएको जाहेरीमाथि भएको सुनवाइमा उच्च अदालत जनकपुरले मिश्रलाई दोषी ठहर गर्दै ९ लाख ९० हजार जरिवाना र १५ दिन कैद सजाय सुनेको थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
11 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
26 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments