नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलकी श्रीमती र छाेरा सहित तीनजना गम्भीर घाइते
महोत्तरी ,साउन १३
सडक दुर्घटनामा परी नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलकी श्रीमती र छाेरा सहित तीनजना गम्भीर घाइते भएका छन् ।
प्राप्त जानकारी अनुसार सोमवार दिउँसो टाटा सुमोले ठक्कर दिंदा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष एवं एभिन्युजकर्मी कमलेश मण्डलकी श्रीमती र छोरा सहित तीन जना गंभिर घाईते भएका छन् ।
घाईते हुनेमा अध्यक्ष मण्डलकी श्रीमती बीणा देवी, छोरा प्रिन्सराज मण्डल र भतिजो राज मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकबहादुर विष्टले घाईते मध्ये अध्यक्षकी श्रीमती बिणा र छोरा प्रिन्सराजको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ भने भतिजो राजलाई थप उपचारको लागि बी.एण्ड बी. अस्पताल काठमाडौंमा रेफर गरिएको बताए ।
सोमबार आफ्नो घर मटिहानी नगरपालिका ७ बाट बीआर ३० क्यु २८१० नम्बरको भारतीय मोटरसाईकलमा चढी जिल्ला सदरमुकाम जलेश्वरतर्फ आउँदै गरेका तीनै जनालाई विपरित दिशाबाट जाँदै गरेको बा. ३ च. ५८०२ नम्बरको टाटासुमोले जलेश्वर न.पा.४ स्थित सडकमा ठक्कर दिएपछि उनीहरु गंभिर घाईते भएका हुन् ।
दुर्घटना पश्चात टाटासुमोका चालक र गाडि प्रहरीको नियन्त्रणमा रहेको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
11 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
26 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments