बारामा समुदाय प्रहरी साझेदारी कार्यक्रम कलैयामा जनचेतना कार्यक्रम सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-04-13 B.S.)

2830 पटक देखिएको

साउन १४ 

बारामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सदरमुकाम कलैयामा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । कलैया उपमहानगरपालिका वडा नं.१ भरतचोक स्थित जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा कोभिड-१९ सम्बन्धी जनचेतना तथा मास्क वितरण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित र जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पगेनी सहित अन्य प्रहरी कर्मचारी तथा नागरिकहरु को उपस्थिति रहेकोे थियो । प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले कोरोना भाइरसबाट कसरी बाँच्न सकिन्छ भन्ने विषयमा आफ्नो राय राखेका थिए । साथै कार्यक्रम मा स्थानिय व्यपारी, पैदल यात्री, सवारी चालक तथा यात्रुहरूलाई सर्जिकल मास्क समेत वितरण गरिएको थियो।

हालसम्म जिल्ला प्रहरी कार्यालय बाराले मास्क नलगाई हिड्ने पैदल यात्रु, व्यपारीहरू समेत गरी २,२५७ जना व्यक्तिहरूलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरी रू.२,२५,७००/- राजश्व समेत संकलन गरी जिल्ला प्रशासन कार्यालय बारा मार्फत धरौटी खातामा जम्मा गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

26 दिन पहिले