ग्यास सिलिन्डर तथा चुलो बितरणमा दुइ पक्षबिच झडप हुदा दर्जनभन्दा बढी घाइते
साउन १५ गते
रौतहटको यमुनामाइमा ग्यास सिलिन्डर तथा चुलो बितरणमा दुइ पक्षबिच झडप हुदा दर्जनभन्दा बढी घाइते भएका छन । रौतहटको यमुनामाई गाउपालिकाको वडा नम्बर ५ झुन्खुनवामा आज ग्यास सिलिन्डरसहित चुलो बितरण गरिएको थियो । बितरणको क्रममा एक पक्षले बिभेद गरेको भन्दै बिवाद भएको थियो ।
बिवादले उग्र रुप लिएपछि झडप भएको हो । झडपमा दुबै पक्षले ढुङ्गा प्रहार गरेकाले घाइतेहरुको टाउकोमा चोट लागेको जनाइएको छ । यमुनामाई गाउपालिकाको गरिब तथा विपन्न बर्गलाई ग्यास चुलो बितरण गर्न लागेकोमा आज झुनखुनवा टोलमा र भोली बिहिबार अर्काे टोलमा बितरणको योजना रहेको तर अर्काे टोलका नागरिकमा सुचना प्रवाह नहुदा बिभेद भएको भन्दै बिवाद भएको गाउपालिकाका अध्यक्ष श्री प्रसाद मुखियाले बताउनु भयो ।

सो गाउँपालिकामा २ सय २५ परिवारलाई ग्यास सिलिन्डर पाउने भएका छन तर आज झडप भएपछि चुलो बितरण कार्य भोली बिहिबार गर्ने मुखियाले जानकारी दिनु भयो । झडपमा घाइते भएकाहरुको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्काले जानकारी दिनु भयो । घाइते भएकाहरुमध्ये २ बालकलाई गम्भीर चोट लागेकोलले विरगंज रिफर गरिएको जनाइएको छ । दुबै पक्षबिच सहमति जुटेपछि घटना सामान्य बनेको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
11 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
26 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments