इलाका स्तरीय सरकारी कार्यालय स्थापना गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापन पत्र बुझाए

6 वर्ष पहिले प्रकाशित

(2077-04-18 B.S.)

3316 पटक देखिएको

 साउन १८

रौतहटको फतुवा बिजयपुर नगरपालिका नेपाली कांग्रेस नगर समितिको बसेको बैठकले इलाका स्तरीय सरकारी कार्यालय स्थापना गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापन पत्र बुझाएको छ ।

नेपाली कांग्रेश नगर समितीका सभापति बाबुराम अधिकारिको अध्यक्षता तथा नगर प्रमुख गोपाल यादवको बिशेष उपस्थितिमा बसेको उक्त बैठकले नगरपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, बिद्युत कार्यालय र २५ सैयाको अस्पताल समेतको माग गरेको हो । हाल फतुवा बिजयपुर नगरपालिकाको ११ वटा वडाका नगरबासी चन्द्रपुर र , ७ र १० नं वडाका नगरबासी गौर र केहि नगरबासिले मौलापुर सेवा केन्द्रमा सेवा लिइ रहेका छन । रौतहटको बिकट क्षेत्रको रुपमा रहेको यस नगरपालिकामा एक समान सेवा केन्द्रहरु रहेका छैनन ।

हरेक स्थानिय तहमा एक एक सरकारी कार्यालय सञ्चालन गर्ने नीतिगत ब्यवस्था भएपनि सो ब्यवस्था कार्यान्वन हुन नसक्दा नगरबासीले अपायक ढंगले सेवा लिनु परेकोले यस्तो निर्णय गर्नु परेको नेपाली कांग्रेस जिल्ला सदस्य ज्ञानेन्द्र यादवले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

26 दिन पहिले