बारामा आज दैबिक मन्त्रद्घारा दुई कोठे पक्की भवनको शिल्यान्यास गरियो
बारा ,साउन १९
बाराको कलैया उपमहानगरपालिकामा रहेको वडा नं.१५ स्थित श्री नेपाल राष्ट्रिय अधारभूत बिद्यालय खम्वामा आज दैबिक मन्त्रद्घारा दुई कोठे पक्की भवनको शिल्यान्यास गरिएको छ ।
सो दुई कोठे भवनको शिल्यान्यास कलैया उपमहानगरपालिकाको नगर प्रमुख राजेश राय यादवले एक कार्यक्रमको बिच गर्नु भएको छ । कलैया उपमहानगरपालिको युवा शिक्षा महाशाखाबाट रू १६ लाख श्रमदानबाट १ लाख ४३ हजार ७ सय ४० रूपैया उपमहानगरपालिकाबाट बाट ११ लाख ३१ हजार ६४ रूपैया कलैया उपमहानगरपालिकाबाट व्यवहोरने गरि उक्त दुई कोठे भवनको लागत गरि २८ लाखको लागतमा सो बिद्यालयको पक्की भवनको शिल्यान्यास गरिएको हो ।
उक्त शिल्यान्यास कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष कृष्ण प्रसाद यादव , विद्यालयका प्रधानाध्यापक तेजनारायण प्रसाद जयसवाल , शिक्षक अभिभावक संघका अध्यक्ष राजाराम यादव श्री नेपाल राष्ट्रिय अधारभूत बिद्यालय सर्सियाका पूर्व प्रधानाध्यापक बिद्यानन्द शुक्ला लगायत बिद्यालयका सम्मपूर्ण शिक्षक शिक्षिका शिक्षा प्रेमी अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
11 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
26 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments