मदिरा भनेर एक युवकलाई एसिड दिइएपछि मुख र पेट भित्रको भाग जल्यो

6 वर्ष पहिले प्रकाशित

(2077-04-20 B.S.)

1842 पटक देखिएको

साउन २० गते 

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मदिरा भनेर एक युवकलाई एसिड दिइएपछि मुख र पेट भित्रको भाग जलेको छ । सो उपमहानगरपालिकाको वडा नं.१९ ईनर्वासिरामा भर्जिन रक्सीको बोतलमा एसिड खुवाइएको हो ।

झुक्किएर एसिड खानेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१९ बस्ने बर्ष १८ का पवन साह रहेका छन् । उनलाई रक्सी पसलका सञ्चालक बर्ष २० का उमेश साहले आईतबार मदिरा भनेर एसिड दिएको पारिवारीक स्रोतले आरोप लगाएको छ ।

पिडितको उपचार नेशनल मेडिकल कलेजमा सम्भव नभएपछि उनलाई काठमाडौँ रिफर गरिएको वडा अध्यक्ष सुधन दास तत्माले जानकारी दिए । उनले पिडित पवनको अवस्था ज्यादै गम्भिर रहेको बताएका छन् ।

उमेशले नै आफुलाई रक्सी भनेर एसिड खुवाइएको पवनले बताएपछि आफुहरुले उमेशलाई नियन्त्रणमा लिएको प्रहरी सहायक निरिक्षक पाण्डेले बताए ।

एसिड खुवाइएको आरोप लागेका उमेशलाई आज ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा पठाईएको छ । उनी माथि आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । पिडित पवन प्रष्ट बोलि नभएको तर मानसिक अवस्था ठिक भएको ब्यक्ति भएको वडा अध्यक्ष तत्माले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

26 दिन पहिले