प्रदेश २ मा मंगलबार थप ३६ जनामा कोरोना भाइरस संक्रमण

6 वर्ष पहिले प्रकाशित

(2077-04-20 B.S.)

1684 पटक देखिएको

साउन २१ गते 

प्रदेश २ मा मंगलबार थप ३६ जनामा कोरोना भाइरस संक्रमण भएको सामाजिक विकास मन्त्रालयले पुष्टी गरेको छ । यो समेत यस प्रदेशमा संक्रमितको संख्या पाँच हजार ४५ पुगेको छ ।

मंगलबार महोत्तरी स्थित परकौलीमा रहेको नेपाली सेनाको शिविरमा २४ देखि ४७ वर्ष उमेर समूहका १४ जना र सम्सी गाउँपालिका निवासी ३२ वर्षीय एक युवकमा संक्रमण पुष्टी भएको छ ।
त्यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १, ४ र १५ मा २३ देखि ४४ वर्ष उमेर समूहका पाँच जना संक्रमित भएका छन् ।

जनकपुरधाममै शाखा रहेको माछापुच्छ्रे बैंकका एक महिला समेत तीन जना कर्मचारी र सबैला नगरपालिका, विदेह नगरपालिका, धनौजी गाउँपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयका एक-एक जनामा संक्रमण पुष्टी भएको छ ।

सप्तरीको राजविराज -८ मा सात जना, सिरहाको औरही गाउँपालिका -९ का एक जना र सर्लाहीको रामनगर नगरपालिका -१ का एक जनामा पनि संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा अहिलेसम्म पाँच हजार ४५ जना संक्रमित भएकोमा १९ जनाको मृत्यु भइसकेको छ भने तीन हजार दुई सय ११ जना अस्पतालबाट निको भएर घर फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

26 दिन पहिले