भारतको अयोध्यामा राम मन्दिरको शिल्यान्याश गरियो

6 वर्ष पहिले प्रकाशित

(2077-04-21 B.S.)

1340 पटक देखिएको

साउन २१ गते 

भारतको अयोध्यामा राम मन्दिरको शिलान्यास गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय समयअनुसार १२ बजेर ४४ मिनेट जाँदा राममन्दिरको आधारशीला स्थापित गरेका हुन् ।

सो अवसरमा उपस्थित मानिसहरुहरुले ताली बजाएर खुसियाली मनाएका थिए । त्यहाँ उपस्थित साधु सन्तले रामको भजन गाएका थिए ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले यस भूमि पूजन कार्यक्रमको आयोजना गरेको हो । अयोध्या जमीन विवादमा सुप्रीम कोर्टले फैसला दिएपछि केन्द्र सरकारले यो ट्रस्ट बनाएको थियो ।
प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलोपटक अयोध्या पुगेका हुन् । २९ वर्षमा प्रधानमन्त्री आयोध्या पुगेको यो पहिलोपटक हो ।

भूमिपूजनको अवसरमा ट्वीट गर्दै लेखेका छन्, ‘राम प्रेम हुन् । उनी कहिलेपनि घृणामा प्रकट हुन सक्दैनन् ।’

‘मर्यादा पुरुषोत्तम भगवान राम सर्वोत्तम मानवीय गुणका स्वरुप हुन् । उनी हाम्रो मनको गहिराइमा बसेको मानवताको मूल भावना हुन्,’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

26 दिन पहिले