वीरगञ्जमा अहिलेसम्म एकैदिन सबभन्दा बढी कोरोना संक्रमित फेला

6 वर्ष पहिले प्रकाशित

(2077-04-21 B.S.)

1958 पटक देखिएको

साउन २१ 

वीरगञ्जमा अहिलेसम्म एकैदिन सबभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।

संक्रमितमध्ये १७ जना बाहेक सबै पर्साका हुन् । बाराका १७ जना संक्रमित छन् । संक्रमितहरु ८ वर्षदेखि ७४ वर्षसम्मको उमेर समुहका रहेको डा. उपाध्यायले बताए ।

पर्सामा बुधबार मात्रै दुई जना कोरोना संक्रमितको मृत्यु समेत भएको छ । जसमा १८ वर्षीया किशोरी र ४६ वर्षीय पुरुष छन् । युवतीको भने मृत्युपछि कोरोना पुष्टि भएको छ ।

वीरगञ्जमा कोरोना कहर बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह नेतृत्वको उच्चस्तरीय टोली खटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

26 दिन पहिले