बाराको कलैया अस्पतालमा १ जना डाक्टर सहित १० जनामा कोरोनाको संक्रमण पुष्टि

6 वर्ष पहिले प्रकाशित

(2077-04-22 B.S.)

3021 पटक देखिएको

बारा ,साउन २३ 

बाराको एक मात्र जिल्ला अस्पतालको रुपमा रहेको कलैया अस्पतालमा १ जना डाक्टर सहित १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा १ जना चिकित्सक, २ जना नर्स, २ जना स्वीपर, १ जना फार्मेसी, १ जना एक्सरे र बाकी ३ जना अन्य रहेको अस्पतालका प्रमुख डाक्टर बिरेन्द्र मण्डलले जानकारी दिनुभयो ।

७४ जनाको रिपोर्ट आएकोमा १० जना संक्रमित भएका छन् भने २० जनाको रिपोर्ट आउन बाकी रहेको प्रमुख मण्डलले भन्नुभयो । श्रावन २० गते ९४ जनाको स्याव संकलन गरी वीरगंजमा परिक्षण गराएकोमा तिनीहरुमा पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।

यसैबिच प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले संक्रमण बढदै गएको हुदा सचेत र समबेदनशिल हुन जिल्ला बासीहरुमा आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

26 दिन पहिले