युवा संजाल द्वारा रोपिएको बिरुवाहरुलाई युवा संजालले गरे संरक्षण

6 वर्ष पहिले प्रकाशित

(2077-04-23 B.S.)

3717 पटक देखिएको

Niranjan Kumar Sah

साउन २४ गते 

गत साउन ३ गते   महोत्तरी युवा संजाल गौशालको आयोजनामा तथा डिभिजन वन कार्यालय महोत्तरीको सहयोग र गौशाला नगरपालिकाको समन्वयमा  वृक्षा  रोपन  कार्यक्रम सम्पन्न भएको थियो ।
 
महोत्तरी युवा संजाल गौशाला द्वारा सुर्ती  विकास देखि गौशाला निगौल स्कुलसम्मको बाटोको दुवै छेउमा अशोष ,निम ,फुल लगाएत अन्य तिन हजार  बिरुवाहरु रोपिएका छन् । महोत्तरी युवा संजालद्वारा यस्ता विभिन्न कामहरु हुदै  आएका   छन्  र यस्ता काम र बिकाश हरुको संरक्षण पनि महोत्तरी युवा संजाल ले आफै गरिरहेको छ ।

गौशाला नगरपालिका अन्तर्गत लगाइएका बिरुवाहरुको संरक्षण प्रत्यक शनिवार अवलोकन गरि मरेका  बिरुवाहरु पुन्न लगाउने र रेखदेख पनि गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

26 दिन पहिले