आफ्नै घर कोठाबाट अवैध लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरे

6 वर्ष पहिले प्रकाशित

(2077-04-25 B.S.)

1785 पटक देखिएको

साउन २५ 

सिरहामा आफ्नै घर कोठाबाट अवैध लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको गोलबजार नगरपालिका वडा नं. ६ दोहटियाका २८ वर्षीय पाण्डव गुप्ताले आफ्नै घर कोठामा बिक्रीवितरणको लागि लुकाई छिपाई राखेको लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका-६ बस्ने घर मुली २८ वर्षीय पाण्डव गुप्ता, २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, वडा नं. ४ बस्ने वर्ष २० कै सैफली खान रहेका छन् ।

त्यस्तै, गोलबजार नगरपालिका वडा नं. ५ बस्ने १९ वर्षीय विवेक श्रेष्ठ, वडा नम्बर ६ बस्ने १९ वर्षीय शिरिल महरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

आइतबार विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको डीएसपी घिमिरेले बताए ।

पक्राउ परेका पाण्डव सहित उनीहरूको साथबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने सेतो प्लाष्टिकको स-साना पोका ५ थान, कालो प्लाष्टिको ठूलो पोका १ थान, (पलाष्टिक सहित तौल गर्दा १ ग्राम ४०० मिलीग्राम, पलाष्टिक बाहेक तौल गर्दा १ ग्राम २०० मिलीग्राम) लागुऔषध बरामद भएको डीएसपी घिमिरेले बताए ।

लागुऔषध ओसारपसार, सेवन गर्ने पाण्डव गुप्ता समेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

13 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

28 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

1 महीना पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

1 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

1 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

28 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

1 महीना पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

1 महीना पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

1 महीना पहिले

सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

सुनसरी,  चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..

2 महीना पहिले

तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..

रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..

2 महीना पहिले