सर्लाहीमा भोलिदेखि लकडाउन
साउन २५ गते
कोरोनाको जोखिम बढेपछि सर्लाही जिल्लामा भोलिदेखि लकडाउन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यायलमा आइतबार बसेको सर्वपक्षीय तथा जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएकाे छ ।
सर्लहीमा हालसम्म कोरोना संक्रमितको सख्या ८ सय १० पुगेको छ । यस्तै कोरोना संक्रमणबाट एकजनाको मृत्यु भइसकेको छ ।
समुदायमै कोरोना फैलिसकेकाले स्थानीय प्रशासन ऐन,२०२८ तथा संक्रामक रोग ऐन, २०२० बमोजिम एक हप्ताको लागि लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी सरेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले लकडाउन गर्ने निणर््य भएको हो । जिल्लाको भारतसंगका सबै सीमा नाकामा कडाई गर्ने, क्वारेन्टाइनमा बसेकाहरुलाई स्वाब चेक गरी मात्र घरजान दिने, समाजिक दुरी पालना, भीडभाड हुन नदिने लगायतको निर्णय गरेको हो ।
लकडाउनको पाल्ना गर्न गराउन सबै स्थानीय पालिका, राजनैतिक दल, नागरिक समाज लगायत सबै पक्षलाई जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
11 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
26 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments