गौशाला नगरपालिकाको इलाका प्रहरी कार्यालयद्वारा करिब ६०० लिटर अबैध मदिरा नस्ट
साउन २७ गौशाला
लकडाउन अवधिभरमा गौशाला इलाका प्रहरी कार्यालयले अबैध रुपमा गौशाला बजार, मगर्थाना र औरहीमा अबैध रुपमा बिक्रि वितरण गर्न आइएको अबैध मदिरा नियन्त्रणमा लिएर जम्मा गरिएको करिब ६०० लिटर संकलन गरेर राखिएका मदिराहरुलाई आज इलाका प्रहरी कार्यालय भित्रमा रहेका नालीमा प्रहरीद्वारा नष्ट गरिएका छन् .
इलाका प्रहरी कार्यालय गौशालाका इन्चार्ज प्रकाश रेग्मीले यस्ता अबैध रुपमा उत्पादन गरिएका मदिराहरू संकलन गर्न हामीहरु रातदिन खटिएका छौ र कयौ चुनौतीहरुको सामान गर्दै हामी अगाडी बढेका छौ भनेर जानकारी दिदै आगामी दिन हरुमा पनि हामी यस्ता अबैध रुपमा उत्पादन गर्ने मदिरालाई नष्ट गर्ने छौ भनेर प्रतिबद्धता जनाएका छन् .
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
11 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
26 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments