बाराको निजगढ नगरपालिका वडा नम्बर १ स्थित धन्सार खोलामा ड्याम लगाउने कार्य सम्पन्न
बारा, साउन २७
बाराको निजगढ नगरपालिका वडा नम्बर १ स्थित धन्सार खोलामा ड्याम लगाउने कार्य सम्पन्न भएको छ ।
बाराको सिंंगौल वडा नम्बर १ को स्थानीय र स्थानीयले भोगचलन गर्दै आइरहेको जमिन धनसार खोलाले कटान गर्ने सम्भावना भएकोले ड्याम लगाइएको जनाइएको छ ।
निर्माण कार्य सम्पन्न गरिएको ड्यामको लम्बाई डेढ किलो मिटर रहेको वडा नम्बर १ का वडा अध्यक्ष मंंगल लोप्चनले बताउनु भएको छ । ड्याम निर्माण गरिएको ठाउमा रहेको सरकारी जग्गा भने स्थानीयले दिन प्रति दिन अतिक्रमण गरिरहेको देखिएको छ ।
निजगढ नगरपालिकाले सो वडामा बसोबास गरिरहेका नागरिकहरुलाई सुरक्षित राख्नका लागी सो धनसार खोलाको कटान गरिरहेको स्थानमा ड्याम लगाउने कार्य सम्पन्न गरिएको बताइएको छ । सरकारी जग्गा अतिक्रमण प्रति निजगढ नगरपालिका जिल्ला वन र सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको स्थानीयको भनाइ रहेको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
6 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
10 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
16 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
16 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
19 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
25 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments