अन्तराष्ट्रिय युवा दिवसको अवसरमा महोत्तरी युवा संजालद्वारा वृक्षारोपन
साउन २८ गौशाला , महोत्तरी
आज अन्तराष्ट्रिय युवा दिवसको अवसरमा महोत्तरी युवा संजालका युवाहरु सदस्य धिरज साहको अधक्ष्यतामा महरा नदीको तटबन्धको किनारमा ३० ओटा अनेकथरिका विरुवाहरु रोपिएका छन् ।
बाढी पहिरोको जोखिमबाट स्थानीयहरुलाई जोगाउने र महोत्तरी युवा संजालको पार्क बनाउने सोचमा त्यहाँ विरुवाहरु रोपिएका छन् ।
त्यो विरुवाको घेरबेरा र संरक्षण युवा संजालका टिमहरु अस्मिता साह , बिकाश साह , दिपक साह , बबिता सिंह , अजय साह , राजिव साह र बिक्रम साह लगायतका सदस्यहरु प्रत्यक हप्ताको १ दिन गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसै बिच भारतबाट आएका नवराज मगर , ३० बर्षीय दुर्गा बहादुर आले , मनिष , निरज र राजु पजियार सहित ६ जना क्वारेन्टाइनमा खानपिनको लागि चामल ३० केजी ,दाल २ केजी ,ग्यास सिलिन्डर चुलो ,आलु १० केजी , नुन १ केजी ,मसला २ केजी ,प्याज ५ केजी , मस्यौरा २ केजी महोत्तरी युवा संजालले उपलब्ध गराएका छन् ।

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
6 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
10 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
16 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
16 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
19 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
25 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments