गौशाला नगरपालिकामा भदौ ५ गते सम्म लकडाउन

6 वर्ष पहिले प्रकाशित

(2077-04-30 B.S.)

1587 पटक देखिएको

साउन ३१,गौशाला ,महोत्तरी 

साउन २५ गते देखि गौशाला नगरपालिकाले गरेको लकडाउन साउन ३१ गते सम्मका लागि भएता पनि पुनः३१ गते देखि भदौ ५ गते सम्मको लागि थपिएको छ  ।
 

कोरोना संक्रमितको संख्या भयावह बन्दै गएको अवस्था हेरेर प्रत्यक पालिकाहरुमा लकडाउन गर्दै जादा गौशाला नगरपालिकामा  साउन ३१ गते देखि भदौ ५ गते सम्मको लागि लकडाउन थपिएको छ  ।
 

यस सम्बन्धि गौशाला नगरपालिकाका उपमेयर आशा लामाले जानकारी दिनु भएको छ  ।
 

त्यस्तै रेडियो जुनताराको जन आवाज कार्यक्रममा डा.सुरेन्द्र यादवले भन्नु भएको छ :-कोरोना संक्रमण फैलाउनमा अन्य निकायभन्दा जनता स्वयम् दोषी,मेला ,शिल्यान्याश ,उत्सव जस्ता कार्यक्रम गरेर फैलाउने गरेका छन् र जनताका लागि दुई तिन स्थानीय सरकार मिलेर एउटा सेन्टर पोइन्टमा उपचार सम्बन्धि सहजीकरण गर्नको लागि अस्पताल निर्माण गर्न सल्लाह समेत दिएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

13 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

27 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

1 महीना पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

1 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

1 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

27 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

1 महीना पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

1 महीना पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

1 महीना पहिले

सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

सुनसरी,  चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..

2 महीना पहिले

तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..

रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..

2 महीना पहिले