डिभिजन वन कार्यालय बारा, सिमराले तीन टायर गाडासहित काठ बरामद गरे
बारा ,साउन ३१
डिभिजन वन कार्यालय बारा, सिमराले तीन टायर गाडासहित काठ बरामद गरेको छ । विशेष सुराकीको अधारमा वन कार्यालय सिमराबाट जमदार नागेन्द्र बैठाको नेतृत्वमा गएको टोलीले बारा र रौतहटको सिमाना सिम्रीबाट उक्त काठ बरामद गरेको हो ।
बरामद काठमा दुई थान १५ क्युफिटको सालको काठ र पाँच थान बाँझी जातको रहेको डिभिजन वन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो । बरामद ३३ क्यफीट काठ वन कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ । मानिस र राङ्गा, गोरु फरार रहेकाले खोजी कार्य भईरहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
6 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
10 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
16 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
16 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
19 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
25 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments