आवश्यक सामग्री उपलब्ध नभएको कारण रामनगरको स्वाश्थ्य चौकीमा स्थानीयहरू सेवाहरुबाट बन्चित

6 वर्ष पहिले प्रकाशित

(2077-04-32 B.S.)

3938 पटक देखिएको

साउन ३२ ,रामनगर ,महोत्तरी 

आवश्यक सामग्री उपलब्ध नभएको कारण रामनगरको स्वास्थ्य चौकीमा  स्थानीयहरू  सेवाहरुबाट बन्चित भएका छन् । त्यस स्वास्थ्य केन्द्रको अवस्था एकदमै जर्जर रहेको त्यहाँका चिकित्सकहरुले गुनासो गरेका छन् ।

उक्त स्वास्थ्य केन्द्रमा सक्स्वल मेसिन , एमरजेन्सी अक्सिजन ,पेरी लाइट ,बेबी वयर मेसिन ,बेबी वारमर आदि इत्यादी सामग्रीहरुको उपलब्धि नभएको कारणले गर्दा स्थानीयहरुलाई उचित सेवा सुबिधा प्रदान गर्न नसकेको भनेर त्यहाँको स्वास्थ्य चौकीको  अनमी सावित्री स्याङ्ताङ्ले  गुनासो गर्नु भएको छ । उहाले  ती  आवश्यक सामाग्रीहरु नगरपालिकामा पटक पटक माग गर्दा पनि कुनै सुनुवाई नभएको जानकारी दिनु भएको छ ।

र त्यसैगरि उक्त स्वास्थ्य केन्द्रमा सामान्य स्वास्थ्य चेकजाच मात्र सम्भव हुने भएकाले त्यहाँ प्रसुती सेवाको  लागि आएका गर्भवती महिलाको अवस्था क्रिटिकल रहेको कारणले गर्दा अन्य स्वास्थ्य केन्द्रमा रेफर गरिएको त्यहाँको स्वास्थ्य प्रमुख  कौशल किशोर यादवले जानकारी दिनु भएको छ । त्यसैगरि त्यहाँका स्थानीयहरुले कोरोना रोगको संक्रमण फैलिन सक्ने भनेर उपचार सेवा उपलब्ध नगराएको भनेर समेत गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

6 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

10 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

16 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

19 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

25 दिन पहिले