जनकपुरधामबाट एक जनप्रतिनिधिको सरकारी मोटरसाइकल चोरी
भदौ २ गते
जनकपुरधामबाट एक जनप्रतिनिधिको सरकारी मोटरसाइकल चोरी भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ बाट मोटरसाइकल चोरी भएको हो ।
धनुषाको कमला नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिवा पासवानले प्रयोग गर्दै आएको सरकारी प्रदेश २–०२–००१ ब ००५९ नम्बरको सरकारी मोटरसाइकल जनकपुरधाम स्थित जलाद पुल नजिकबाट चोरी भएको हो ।
उनी जनकपुरस्थित घर आएको बेला सोमवार मध्यरातमै मोटरसाइकल चोरी भएको अध्यक्ष पासवानले जानकारी दिए । उनले भने ( औषधि किन्न आएको आफ्नै घर अगाडि राखेको मोटरसाइकल चोरी भयो ।
उनले अगाडि भने ( नयाँ घर भएको कारण मोटरसाइकल घर भित्र नलगी घर अगाडि बाहिरै छाडेको थिएँ, बिहान उठ्दा मोटरसाइकल थिएन । सोही दिनदेखि खोजी गरिरहेका भएपछि भेटिएको छैन । जिल्ला प्रहरी कार्यालय
धनुषामा मौखिक जानकारी गराएका पनि बुधवार मोटरसाइकल चोरीको निवेदन दर्ता गराउने उनले बताए ।
पालिकाले प्रयोगका लागि दिएको मोटरसाइकल चोरी भएको अध्यक्ष पासवानले मंगलवार जानकारी गराएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र कुमार सढानले बताए ।
स्रोत:टुडेपाटि
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
6 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
10 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
15 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
16 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
25 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments