अनमी, सीएमए, ल्याब असिस्टेन्ट, आयुर्वेद, अकुपञ्जर र अकुप्रेसरका कार्यक्रम बन्द

6 वर्ष पहिले प्रकाशित

(2077-05-10 B.S.)

1981 पटक देखिएको

भदौ १० 

सीटीईभीटीको प्रमाणपत्र तहमुनिका अनमी, सीएमए, ल्याब असिस्टेन्ट, आयुर्वेद, अकुपञ्जर र अकुप्रेसरका कार्यक्रम बन्द गर्ने निर्णय भएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले यस वर्षदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको चिकित्सा शिक्षातर्फको प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रममा भर्ना नलिने निर्णय गरेको छ ।

आयोगले विश्वविद्यालय र प्रतिष्ठान अनि सोअन्तर्गतका शिक्षण संस्थाहरूले सञ्चालन गरेको प्रमाणपत्र तहका कार्यक्रममा पनि भर्ना लिन नपाइने निर्णय गरेको आयोगका सदस्य सचिव डिल्लीराम सचिव लुइटेलले जानकारी दिए । उनका अनुसार यसै वर्षदेखि भर्ना नलिने निर्णय भएको हो ।
तर यसअघि भर्ना भएका विद्यार्थीले कोर्स पूरा गर्न पाउनेछन् । ‘यसअघि भर्ना भएकाको कार्यक्रम रोकिँदैन । कोर्स पूरा हुन्छ । नयाँ भर्ना मात्र नहुने हो’, उनले भने, ‘अहिले पढिरहेका विद्यार्थी उनुत्तीर्ण भएमा ३ पटकसम्म मौका परीक्षा दिन पाउनेछन् ।’

भर्ना बन्द भएका सीटीइभीटीको कार्यक्रम एसएलसी सरहको हो । बजारमा जागिरका लागि समस्या, र स्वास्थ्य मन्त्रालयले अनमी, अहेब, ल्याब असिस्टेन्ट जस्ता कार्यक्रममा जागरिका लागि विज्ञापन नखुलाउने भएकाले पनि बन्द गरिएको सरकारी अधिकारी बताउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

6 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

10 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले