पछिल्लो २४ घण्टामा प्रदेश २ मा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि
भदौ १०
पछिल्लो २४ घण्टामा प्रदेश २ मा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सर्लाहीमा ७१ जना, पर्सामा ५४ जना, बारामा ५३, धनुषामा ३३ जना, महोत्तरीमा २० जना, रौतहटमा १३ जना र सिरहामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको समाजि विकास मन्त्रालयले जनाएको छ ।
यससंगै बुधबारसम्म प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ हजार ४ सय २७ पुगेको समाजिक विकास मन्त्रालयका बरिष्ट चिकित्सक डा. कमलेश यादवले जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा यस प्रदेशबाट उपचार पश्चात कोरोना जितेर १२८ जना घर फर्केका छन् । जसमध्ये ५ जना महिला छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
6 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
10 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
15 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
16 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments