मोटरसाइल दुर्घटनामा एक युवकको मृत्यु

6 वर्ष पहिले प्रकाशित

(2077-05-10 B.S.)

1980 पटक देखिएको

भदौ १० 

जनकपुरमा मोटरसाइल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २२ कुर्था र पिडारीचोकको बीचमा बुधवार दिउँसो मोटरसाईकल र पिकअप भ्यान एक आसपमा ठोक्किदाँ एक युवकको मृत्यु र एकजना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यू हुनेमा धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ४ बस्ने अन्दाजी बर्ष २८ का कलाम नदाफ रहेका छन् । ज १ च २३१८ नम्बरको पिकअप र प्रदेश २–०३–००१ २२७५ नम्बरको मोटसाईकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका नदाफलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदैगर्दा बाटोमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

दुर्घटनामा परि मोटरसाईकलको पछाडी बसेका जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ का २८ वर्षीय अजाबुल मन्सुर राईनको दाहिने खुट्टा भाँचेको छ ।

घाईते मन्सुरलाई उपचारका लागि प्रादेशिक अस्पतालमा पठाइएको र मोटरसाइकललाई ठक्कर दिई फरार भएका पिकअपका चालकको खोजी तिव्र पारिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

6 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

10 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले