समान चोरी गर्ने दुई युवालाई प्रहरीले गरे पक्राउ
भदौ १०
विद्यालय परिसर भित्रबाट ल्यापटप, मोवाईल, बैंकको एटिम कार्ड, केही नगद लगायतको सरसमान चोरी गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राती १ बजेर ४२ मिनेटको समयमा सामान चोरी गरेर फरार भएका उनिहरुलाई जिल्लाको बर्दिवास नगरपालिका वडा नं. ७ स्थित कृषि बजार क्षेत्रबाट बुधबार दिउँसो करिब १२ बजे पक्राउ गरिएको हो ।
जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले निर्माण गरिरहेको पशुपतिनगर स्थित राष्ट्रिय माध्यमिक विद्यालयको बालउद्यान निर्माणमा खटिँदै आएका पत्रकार अमृत कुमार महतो तथा हाँस्यकलाकार कृष्णा कुमार महतो लगायतका व्यक्तिहरुको सामान चोरी गरी फरार भएका उनिहरुलाई सिसिटीभी फुटेजको आधारमा संजाल सम्बद्ध युवाहरुले खोजी गर्दै जाने क्रममा बर्दिवास–७ स्थित कृषि बजार क्षेत्रमा रहेको आँपको बगैँचा भित्र सुतिहरेको अवस्थामा फेला पारी सोधपुछ गर्ने क्रममा भाग्न खोजे पछि नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् ।
साथै चोरी गरिएको सामान आँपको बगैँचा भित्र थुपारिएको धानको भुसा भित्र लुकाएर राखिएको अवस्थामा बरामद गरिएको पत्रकार अमृत कुमार महतोले बताए । यता ईलाका प्रहरी कार्यालय बर्दिवासले भने घटनाको विषयमा थप अनुसन्धान गर्नु पर्ने भन्दै पक्राउ परेका दुवैजनाको बिवरण सार्वजनिक गरेको छैन ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
6 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
10 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
15 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
16 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments