नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए

6 वर्ष पहिले प्रकाशित

(2077-05-11 B.S.)

1551 पटक देखिएको

भदौ ११ 

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । देशभर बिहीबार थप १ हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या ३५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३३४ महिला र ७७७ पुरुष गरी १ हजार १११ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आजसम्म ३५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये १५ हजार २७३ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ५६९ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २० हजार ७३ पुगेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टाको अवधिमा १२ हजार ६२९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । त्यस्तै बिहीबार थप ८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १८६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

10 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले