प्रदेश २ मा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु

6 वर्ष पहिले प्रकाशित

(2077-05-13 B.S.)

2028 पटक देखिएको

भदौ १३ 

प्रदेश २ मा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।
पर्सामा ३, महोत्तरी र सिरहामा २÷२ जना गरी ७ जनाको मृत्यु भएको समाजिक विकास मन्त्रालयका बरिष्ट चिकित्सक डा. कमलेश यादवले जानकारी दिए ।

उनका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका १२ का ४८ वर्षीय पुरुष, ६५ वर्षीय महिला र पर्साकै मनियारीका ३७ वर्षीय पुरुष छन् ।

यस्तै महोत्तरीको भंगहा नगरपालिका १ का ३५ वर्षीय पुरुष र पिपरा गाउँपालिका ७ का ७० वर्षीय पुरुषको मृत्यु भएका छन् भने सिरहाको सुक्खीपुर नगरपालिका ८ का ५५ वर्षीय पुरुष र सिरहाकै लाहान नगरपालिका १८ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको सख्ंया ८४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

6 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

16 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

17 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

19 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

25 दिन पहिले