महोत्तरीमा भारतीय लहरीको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु

6 वर्ष पहिले प्रकाशित

(2077-05-13 B.S.)

2148 पटक देखिएको

भदौ १३ 

महोत्तरीमा भारतीय लहरीको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको छ । दुर्घटनामा बर्दीबास नगरपालिका–१ बस्ने शम्भु श्रेष्ठको मृत्यु भएको हो ।

शनिबार बिहान महोत्तरीको बर्दीबास नगरपालिका–१ बर्दीबास चौकमा रोकेर राखिएको ना. ३ स. २३६१ नम्बरको अटोलाई आर जे०२ जिबी ३३४७ नम्बरको भारतीय लहरीले ठक्कर दिँदा अटो चालक श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि बर्दीबास जनसेवा हस्पिटल लगिएकोमा त्यहीँ मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका पहरी प्रवक्ता सोनु कुमार साहले जानकारी दिए । भारतीय लहरी चालक अरबिन कुमार बलाइतलाई गाडी सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले