शैक्षिक सत्रलाई खेर जान नदिन स्थानीय रोडियो, टिभी, अनलाइनबाट बैकल्पिक शिक्षा प्रदान गर्ने घोषणा

6 वर्ष पहिले प्रकाशित

(2077-05-19 B.S.)

1793 पटक देखिएको

 भदौ १९ गते 

शिक्षा मन्त्रालयले कोरोनाको जोखिममा शैक्षिक सत्रलाई खेर जान नदिन घरमै बैकल्पिक शिक्षा पद्धति लागुको घोषणा गरेको छ ।

शुक्रबार शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले अनलाइन शिक्षाको लागि इन्रनेटको पहुँचमा सबै विद्यार्थी नभएकाले स्थानीय रोडियो, टिभी, अनलाइनबाट बैकल्पिक शिक्षा प्रदान गर्ने घोषणा गरेका हुन् ।

विद्यार्थीलाई घरमै बैकल्पिक शिक्षा प्रदानको लागि सबैपक्षलाई सक्रिय हुन उलेने आग्रह गरे । स्थानीय पालिकाहरुले समन्वय गरी घरमै विद्यार्थीलाई पढ्ने वातावरण तयार गर्न तथा समयमा निरीक्षण तथा अनुगमन गर्न जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले