गलत सुई लगाउँदा डिस्चार्ज हुन लागेका बच्चाको मृत्यु
भदौ १९ गते
जनकपुरमा अस्पतालको लापरवाहीले फेरी एक बच्चाको ज्यान गएको छ । रामानन्दचोकमा सञ्चालित श्रीराम हस्पिटलमा गलत सुई लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको हो ।
डिस्चार्जको तयारीमा रहेका मिथिला विहारी नगरपालिका ७ का उसमान खातुनका डेढ महिने छोराको मृत्यु भएको मृतक परिवारले आरोप लगाएको छ । डाक्टरले गतल सुई लगाएकै कारण छोराको मृत्यू भएको उसमानले बताएकी छिन् ।
‘डाक्टरले आज डिस्चार्ज गर्छु भनेका थिए । तर अन्तिममा गलत सुई लगाइदिए । केहि बेरमै मेरो छोरोले दम तोडे । दोषी ।’ बिलौना गर्दै शिशुकी आमा उमानले भनिन् । उनले दोषी डाक्टरमाथि कारबाहीको माग गरेकी छन् ।
शिशुको मृत्यूपछि अस्पतालमा तोडफोडको प्रयास भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अस्पताल पक्षले भने शिशुको मृत्यु हस्पिटलको लापरवाहीले नभएको दावी गरेको छ । अस्पतालका इन्चार्ज अमित कुमारले उपचारमा कुनै लापरबाही नभएको दावी गर्दै बच्चालाई आमाले दुध खुवाएको कारण श्वास नलीमा अड्किएर मृत्यु भएको दावी गरे । उनले छानविनपछि अस्प्ताल पक्षको लापरवाही भए कारबाही भोग्न तयार रहेको प्रतिक्रिया दिए ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
5 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
15 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
16 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments