सशस्त्र प्रहरीद्धारा ४३ वटा खसि बाख्रा बरामद गरी भन्सार दाखिला
बारा, भदौ २२
बारामा सशस्त्र प्रहरीद्धारा ४३ वटा खसि बाख्रा बरामद गरी भन्सार दाखिला गरिएक छ । भन्सार छलीगरेर नेपाल तर्फ भित्रियाई रहेको करिब दुई लाख भन्दा बढी मुल्य बराबरको बाख्रा नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ ।
बाराको जिल्लाको सुवर्ण गाँपालिका वडा नम्बर ५ सीमा ईलाकामा सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण हेडक्वाटर बाराबाट खटिएको सशस्त्र प्रहरी नायव उपरिक्षक निरन्जन भण्डारीको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली पैठारी गरी ल्याउदै गरेको अवस्थामा उक्त बाख्रा बरामद गरेको बारा सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतले जानकारी दिनु भएको छ ।
बरामद बाख्राकाे मुल्य भने भन्सारले दाखिला गर्दा दुई लाख अस्सि हजार मुल्य ताेकेकाे सशस्त्र प्रहरी नायब उपरीक्षक भण्डारीले जनकारी दिएका छन ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
5 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
15 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
16 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments