नेपाल लाइफ इन्सुरेन्स कम्पनिले आज जीवन विमा वापतको रकम हस्तान्तरण गरे

6 वर्ष पहिले प्रकाशित

(2077-05-23 B.S.)

3258 पटक देखिएको

Niranjan Kumar Sah

भदौ २३ ,गौशाला 

नेपाल लाइफ इन्सुरेन्स बिमा कम्पनि लिमिटेड ,उपशाखा गौशालाले आज जीवन बिमा बापतको रकम हस्तान्तरण गरेका छन् ।गौशाला वडा न । ५ मा बस्ने घर घडेरी मात्र भएको मन सरिया देवीको आफन्तजनलाई  विमा बापतको रकम उक्त कम्पनीको कर्मचारी शाखा प्रमुख नागेश्वर महतोद्वारा रु १ लाख १२  हजार ८९० रुपैया  चेक मार्फत हस्तान्तरण गरिएको छ ।

सो जानकारी उक्त कम्पनीका एजेन्सी म्यानेजर बिरेन्द्र यादवले दिनुभएको छ ।२०७५ साल पुस ९ गते मनसरिया देवीले जीवन साहारा बिमा उक्त कम्पनिमा गराएकी थिइन ।पछी करिब १ वर्ष पछी २०७६ साल असोज २७ गते ब्रेन ह्यामर भएर उनको मृत्यु भयो ।

मृत्यु हुनु भन्दा अगाडी उनी जनकपुरको जानकी मेडिकल हेल्थ केयरमा उपचाररत थिइन तर त्यहाँ उनको उपचार सम्भव नभए पछी उनलाई घर फर्काइएको थियो र त्यसको २ दिन पछी उनको मृत्यु भएको उनकी बुहारी काजल देवीले जानकारी दिनु भएको छ ।

मनसरिया देवीको २ छोरा २ बुहारी रहेका छन् जसमध्ये एक छोरा खाडी गएका छन् भने अर्का छोरा दैनिक रोजगारी गरेर जीवनयापन गरि रहेका छन् ।
जीवन बिमा बापतको रकम कम्पनिबाट लिनको लागि एक वर्ष लागेपनि रु १ लाख रकम सानो स्तरको मानिसलाई ठुलो राशि भएको भनेर मनसरिया देवीको बुहारीहरुले खुसि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले