बिपि कोइरालाको १०७ औ जन्म जयन्तीको अवसरमा बाराको नेपाल विद्यार्थी संघद्वारा स्वास्थ्य सामाग्री बितरण

6 वर्ष पहिले प्रकाशित

(2077-05-24 B.S.)

3131 पटक देखिएको

बारा ,भदौ २४

बिपि कोइरालाको १०७ औ जन्म जयन्तीको अवसर मा नेपाल विद्यार्थी संघ बाराले कलैया स्थित अनाथ आश्रम लाई स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

१०७ औ जन्म जयन्तीको अवसरमा आज अमृता अनाथ आश्रम कलैयामा रहेकाहरुलाई कोरोना भाइरस रोकथाम को लागि २५ थान के ९५ मास्क, हैन्ड वास १० थान बितरण गरेको थियोे । यसका साथै नेविसंघले खाने सामग्रीहरु पनि बितरण गरेको हो ।

खान को लागि स्याउ, च्याउच्याउ, बिस्कुट , मिनिरल वाटर लगायतका सामाग्री बितरण गरेको हो । सो अवसरमा नेपाली काङ्ग्रेस का युवा नेता हरु , नेविसंघ का नेताहरु को उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले