गौशालामा गाडीबाट टायल्स उतार्ने क्रममा दुर्घटना ,एक जना सिकिस्त घाइते

6 वर्ष पहिले प्रकाशित

(2077-05-25 B.S.)

3410 पटक देखिएको

भदौ २५ गते 

गौशाला नगरपालिका वडा न .५ मा आज पिकप गाडीबाट टायल्स उतार्ने क्रममा  उक्त टायल्सले चेपिएर एकजना सिकिस्त घाइते  भएको छ । गौशाला देखि भरतपुर  जाने बाटोमा बा .११ च .८८६० न. को गाडीमा उक्त दुर्घटना भएको छ ।

घाइते  हुनेमा गौशाला -५ हनुमाननगर बस्ने अन्दाजी ४० वर्षको  श्री प्रसाद महतोको छोरा  शुशील महतो रहेका  छन  ।  उनलाई उपचारको लागि  गौशाला पोली क्लिनिकबाट बार्दिबास रेफर गरिएको  गौशाला इलाका प्रहरी कार्यलयले जानकारी दिएको छ ।  उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले