आज गौशाला नगरपालिकामा पाठ्य पुस्तक वितरण कार्यक्रम सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-05-26 B.S.)

3010 पटक देखिएको

भदौ २६ गते 

आज गौशाला नगरपालिकाको त्रिभुवन मा.वि.मा सम्पन्न भएको कार्यक्रममा पाठ्य पुस्तक बितारण गरिएको छ  ।

गौशाला न.पा.मा भएको ३३  वटै सामुदाईक बिद्यालयहरुको लागि शिक्षकहरुलाइ कक्षा १   देखि  ३ सम्मको पाठ्य  पुस्तक वितरण गरिएको छ  ।

करिब ८  महिना देखि बिद्यालयहरु बन्द भएको कारणले गर्दा बिद्यालयमा पठन पाठन गरुन सकिएको छैन  । त्यसैले बिद्यार्थी हरुको शैक्षिक सत्र खेर जान नदिनको लागि वैकल्पिक बिधि (रेडियो ,टि.भी.,अनलाइन )बाट शिक्षा संचालन गर्नको लागि गौशाला न . पा. मा आज पाठ्य पुस्तक वितरण गरिएको छ  । उक्त कार्यक्रम मा ५१ सय ३६ ओटा थान पुस्तक गौशाला न. पा. को सामुदाईक बिद्यालयहरुको शिक्षकहरुलाइ वितरण गरिएको र शिक्षकहरुद्वारा सो पाठ्य पुस्तक बिद्यार्थी समक्ष पुर्याइने भएको छ  ।

उक्त कार्यक्रममा गौशाला न.पा.का उपप्रमुख आशा लामा ,नगर प्रमुख शिव नाथ महतो ,प्रवक्ता भोजबहादुर दर्लानी ,सम्पूर्ण कर्मचारी र सामुदाईक बिद्यालयका शिक्षकहरु अवस्थित थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले