निजी प्रयोगशालाहरुले दुई हजार रुपैयाँमा पीसीआर परीक्षण गराउन नसक्ने

6 वर्ष पहिले प्रकाशित

(2077-05-29 B.S.)

1864 पटक देखिएको

भदौ २९ 

निजी प्रयोगशालाहरुले दुई हजार रुपैयाँमा पीसीआर परीक्षण गराउन नसक्ने जनाएका छन् ।

सोमबार प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले सरकारले तोेकेको दुई हजार शुल्कमा परीक्षणको ल्याव खर्च पनि नउठ्ने भन्दै त्यति रकममा परीक्षण नगर्ने जनाएका हुन ।

परीक्षण गुणस्तरको ख्याल नै नगरी कमसल परीक्षण प्रविधिलाई बढवा दिने वाहानामा पीसीआर परीक्षण शुल्क दुई हजार तोकिएको भन्दै सो शुल्कमा आफुहरुले परीक्षण गर्न नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

निजी प्रयोगशलाहरुले ४ हजार ४ सय नै शुल्कनै तोकिनु पर्ने माग समेत गरेका छन् ।

आइतबार मात्र स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षण शुल्क घटाएर दुई हजार तोेकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले