रेडियो जुनतारा पहिलो वर्ष पार गरि दोस्रो वर्षमा प्रवेश
असोज १ गते
उज्यालो नेपालद्वारा संचालित रेडियो जुनतारा १०३.४ मेगाहर्जले आज पहिलो वर्ष पार गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ ।
२०७५ साल बैसाख ३० गते उज्यालो नेपालको स्थापना भई २०७६ असार १७ गते रेडियो जुनताराको इजाजत पत्र संचार तथा सूचना प्रबिधि मन्त्रालयबाट रेडियो जुनतारा १०३.४ मेगाहर्ज गौशाला वडा न.५ महोत्तरीमा उज्यालो नेपालका अध्यक्ष निरन्जन कुमार साहको अध्यक्षतामा २०७६ असोज १ गते रेडियो जुनतारा संचालन भएको हो ।
आज २०७७ साल असोज १ गते रेडियो जुनताराले सफलता पुर्वक पहिलो बर्ष पार गरि दोस्रो बर्षमा प्रवेश गरिरहेको छ ।
यो संस्था समाजको विकास तथा जनजाति पिछडिएका वर्ग, दालितलाइ संचार मध्यममा पहुच गर्ने उद्देश्य बोकेर स्थापना भएको रेडियो जुनताराका संचालक निरन्जन कुमार साहले जानकारी दिनुभएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
5 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
15 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
16 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments