नेपालमा एकैदिन अहिलेसम्मकै उच्च संक्रमित

6 वर्ष पहिले प्रकाशित

(2077-06-02 B.S.)

1884 पटक देखिएको

असोज २ 

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले दशेभरमा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

यो नेपालमा एकैदिन संक्रमित हुनेमध्ये अहिलेसम्मकै उच्च संख्या हो।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० हजार ५९३ पुगेको छ भने आज नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ।

आज ११ हजार ४५८ थप पीसीआर परीक्षण भएसँगै अहिलेसम्म ८ लाख ९४ हजार ३७३ भएका पीसीआरको संख्या पुगेको छ।आज ११ हजार ४५८ थप पीसीआर परीक्षण भएसँगै अहिलेसम्म ८ लाख ९४ हजार ३७३ भएका पीसीआरको संख्या पुगेको छ।

पछिल्ले २४ घण्टामा थप ८७१ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४३ हजार ८२० रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले