धनुषामा थप दुई जना कोरोना संक्रमितको मृत्यु
असोज २
धनुषामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैला नगरपालिका-३ का ६८ वर्षका पुरुष र बटेश्वर गाउँपालिका-५ घर भई जनकपुरधाम उपमहानगरपालिका-२ बस्दै आएका ७० वर्षीय पुरुष छन् ।
दुबैको मृत्यु प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले जानकारी दिए ।
उनका अनुसार बटेश्वरका पुरुष गत भदौ २२ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र साँस लिन समस्या भएपछि अस्पताल भर्ना गरिएका पुरुषको सोही दिन स्वाब संकलन गरिएको थियो ।
दुई दिनपछि रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिए पनि बिहीबार राति उनको मृत्यु भएको डा. यादवले बताए ।
यस्तै, सबैलाका पुरुषको शुक्रबार दिउँसो २ बजे सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । अस्पतालमा भर्ना भएका यी पुरुषको गत साउन ३१ गते स्वाब संकलन गरिएको थियो । उनी संक्रमण पुष्टि भएको रिपोर्ट बिहीबार आएको थियो । मृतक दुबै मिर्गाेला सम्बन्धी समस्याबाट पीडित थिए ।
योसँगै धनुषामा मृत्यु हुने कोरोना संक्रमितको संख्या १५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएका छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
5 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
15 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
16 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments