पानीमा डुबेर एक बालकको मृत्यु

6 वर्ष पहिले प्रकाशित

(2077-06-03 B.S.)

2665 पटक देखिएको

असोज ३ 

रौतहटको मौलापुर नगरपालिका अन्तरगत पानीमा डुबेर एक बालकको ज्यान गएको छ । सँगै डुबेका अन्य दुईजना बालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।मौलापुर नगरपालिका– ३ गमहरियाका रामप्रवेश यादवको छोरा बर्ष ५ का रविकिशन यादवको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्सपेक्टर राकेश यादवले जानकारी दिए ।

डुबेका सोही ठाँउका छोटेलाल यादवको बर्ष ६ का मेघनाथ यादव र बर्ष ४ का अमित यादवको वीरगञ्जस्थित उपचार भइरहेको छ ।मेघनाथको अवस्थामा सुधार भइरहेको र अमितको अवस्था गम्भीर रहेको इन्स्पेक्टर यादवले जानकारी दिए ।अत्यधिक गर्मी लागेर शनिवार दिउँसो तिनैजना बालक गमहरिया गाँउछेउ सहिद चौक नजिकै खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेका थिए ।

स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारको लागि वीरगञ्ज जानेक्रममा एकजना बालक रविकिशन को बाटोमै मृत्यु भएको इन्स्पेक्टर यादवले बताए ।मृतक बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले