किसानको पशुको अव सरकारी दर रेटमा पशु कृत्रिम गर्भाधान सेवा सुचारु
असोज ४ ,गौशाला
गौशाला नगरपालिकामा किसानहरुको लागि खुसीको खबर आएको छ । अव किसानको पशुको सरकारी दर रेटमा पशु कृत्रिम गर्भाधान सेवा सुचारु हुने भएको छ ।
उक्त सेवा निगौल गाई गौशाला व्यवस्थापन कार्यालय गौशाला नगरपालिका वडा न.३ नवराजपुर, महोत्तरीबाट उपलब्ध हुने भएको छ । भेटेनरी तथा पशु सेवा बिज्ञ केन्द्र जलेश्वर महोत्तरीको निर्देशनमा मासिक प्रगति बुझाउने गरि कृत्रिम सेवा संचालन हुने भएको छ ।

सो सेवा उक्त नगरपालिका वरपर रहेका स्थानीयहरुलाइ सरकारी दर रेटमा प्रदान गरिने भएको छ । सो सम्बन्धि जानकारी निगौल गाइ गौशाला व्यवस्थापन कार्यालयले दिएको छ । सो सेवा बापत स्थानीयहरूले खुसीको साथ हर्सौल्लास व्यक्त गरेका छन् । यस सेवाबाट पशु व्यवसायी किसानहरु लाभान्वित हुने भएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
5 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
15 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
16 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments