आइतबार राति भएको खेलमा दिल्लीले सुपर ओभरमा सुन्दर जित निकाले
असोज ५
इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा दिल्लीले सुपर ओभरमा सुन्दर जित निकालेको छ । आइपिएलको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पञ्जाबलाई यसरी पराजित गर्यो ।
दवै प्रतिष्पर्धी समुहले निर्धारित ओभरमा जित निकाल्न नसकेपछि खेल सुपर ओभरमा धकेलिएको थियो । सुपर ओभरमा दिल्लीले ६ बलमा तीन रन बनाएको थियो । मोहम्मद शमीले एक वाइड बल फ्याँके । त्यसपछि ऋषभ पन्तले दुई रन लिदैं टिमलाई जित दिलाएका थिए ।
यसअघि सुपर ओभरमा पञ्जाबले पहिलो दुई बलमै दुई विकेट गुमाएर दुई रन बनाएको थियो । केएल राहुलले दुई रन बनाए। दुई विकेट गुमाएकाले पञ्जाबले मात्रै तीन बल प्रहार गर्न पायो ।
दिल्लीले पहिले ब्याटिङ्ग गरेर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो। त्यसपछि किंग्स इलाभेन पञ्जाबले पनि २० ओभरमा ८ विकेट नै गुमाएर १५७ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
5 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
15 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
16 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments