गौशाला वडा न.५ मा आज दोस्रो रक्तदान कार्यक्रम सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-06-06 B.S.)

4254 पटक देखिएको

Niranjan Kumar Sah

असोज ६ गौशाला 

आज मिति २०७७ साल असोज ६ गतेको दिन गौशाला वडा न.५ शिवभक्तिमा  सामाजिक  सेवाको अवसरमा कोरोना नियन्त्रण तथा रोकथामको लागि युवा अभियान अन्तर्गत दोस्रो पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ  ।  गौशाला नगरपालिकाको  महोत्तरी युवा संजालको कार्य संयोजक राजिव  साहको अध्यक्षतामा र जय मा जलपा  वालुवा गिट्टी वाशिंग सेन्टरको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको छ । 

जसमा गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो प्रमुख अतिथिका रुपमा रहेका थिए त्यसैगरी गौशाला वडा न. ५ का धिरज शाह ,राजिव साह स्वेता श्रष्ठ लगायत दर्जनौ व्यक्तिले सहभागिता जनाएका थिए  । 

कोरोना संक्रमित तथा अन्य विरामीहरुलाई रगतको अभाव हुन नदिनको लागि रक्तदान जस्ता अन्य कार्यहरु गरि यसमा सहयोग पुर्याउने महोत्तरी युवा संजालले जनाएको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले