प्रदेश नम्बर २ को सरकार चरम भ्रष्टाचारमा लिप्त : मातृकाप्रसाद यादव
असोज २५
पूर्वउद्योग तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादवले प्रदेश नम्बर २ को सरकार चरम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।
शनिबार गणेशमान चारनाथ नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य समेत रहेका पूर्वमन्त्री यादवले यस्तो आरोप लगाएका हुन् ।
उनले संघीयतालाई कमजोर पार्न षड्यन्त्र गरिरहेको भन्दै पूर्वमन्त्री यादवले विकास निर्माणको नाममा व्यापकरुपमा भ्रष्टाचार गर्न तल्लिन रहेको बताए । प्रदेश सरकारले कोरोना महामारीले प्रदेश नम्बर २ को अवस्था भयावह रहेको बेलामा समेत जनताप्रति उत्तरदायी प्रदेश सरकार हुन नसकेको बताए ।
उनले नेकपा भित्रको विवाद प्रायः समाधान भएको र मन्त्रीमण्डलको हेरफेरको विषयमा समेत स्थायी समितिले गरेको निर्णय नै कार्यान्वयन हुने बताए । पार्टीको आन्तरिक समस्याहरु समाधान हुँदै गएको समेत स्पष्ट पारे ।
प्रदेश २ को सत्तारुढ जनता समाजवादी पार्टीका नेता अजय राय, रामचन्द्र राय र सुनिल राय लगायत दर्जनौँ स्थानीय नेताहरु तथा नेपाली काँग्रेसका गणेशमान चारनाथ मुस्लिम टोल बस्ने कैयूम लेहरीको नेतृत्वमा दर्जनौँ मुस्लिम अगुवाहरु गरी करिब २ सय भन्दा बढी नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्ने नवप्रवेशीहरुलाई नेता यादवले फुलमाला लगाएर स्वागत गरेका थिए । सो क्रममा नेकपा केन्द्रीय सदस्य संघीय सांसद बोधमाया यादव, केन्द्रीय सदस्य प्रदेश सांसद एवम् पुर्व मन्त्री शत्रुधन महतो, प्रदेश सांसद किशोरी शाह , गणेशमान चारनाथ नगरका उपप्रमुख मिना कुमारी यादव, केन्द्रिय सदस्य सुधीर प्रसाद साह, चन्द्रदेव राउत, श्याम यादव, दिपक यादव, राष्ट्रिय युवा संघ नेपाल धनुषाका अध्यक्ष सरोज यादव लगायतका उपस्थिति रहेको थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
5 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
15 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
16 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments