आफ्नै छोरीकी साथीको बलात्कारपछि हत्या

6 वर्ष पहिले प्रकाशित

(2077-06-29 B.S.)

1949 पटक देखिएको

असोज २९ 

असोज १६ गते साँझ उखु खेतमा मृत भेटिएकी १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ ।  प्रहरीले घटनामा संलग्न भएको आरोपमा ४५ वर्षीय चुनु शाह तेलीलाई पक्राउ गरेको छ ।

असोज १६ गते शुक्रबार बिहान नौं बजे  बालिका गाईवस्तुको लागि घाँसपात लिन स्थानीय होसनारायण यादवको उखु खेतमा गएकी थिइन् । सोही दिन साढे ४ बजे यादवको खेतमा ती बालिकाको शव फेला परेको थियो । 

उनलाई स्थानीय सुखल राय यादवका १० वर्षीय छोरा अखिलेश यादवले देखेका थिए । पछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतक बालिका तेलीकी छोरीको मिल्ने साथी रहेको खुलेको छ । बालिका तेलीको घरमा पहिलेदेखिनै आउने जाने गर्ने गर्थिन् ।

चुनु साह तेलीले बालिकालाई ललाइफकाई प्रलोभनमा पारेर बलात्कार गरेको देखिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । उनका अनुसार बालिकाले अरूलाई भन्ने र अन्यले थाहा पाउने डरले हातले घाँटी थिची हत्या गरेर तेली फरार भएका थिए । 

तेलीले आफ्नो अपराध प्रहरीसमक्ष स्विकारिसकेका छन् । उनीमाथि रौतहट जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता प्रसाईंको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले