आज गौशाला न.पा.२ निगौलमा रक्तदान कार्यक्रम सम्पन्न
असोज ३०,गौशाला
आज गौशाला नगरपालिका -२ निगौल महादेव मन्दिर स्थित कोरोना नियन्त्रण तथा रोकथामको लागि युवा अभियान अन्तर्गत बृहत रक्तदान कार्यक्रम तथा दसैँ ,दिपावली ,छठ र समाचकेवाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम स्वाभिमानी युवा क्लब ,महोत्तरी युवा संजाल ,रेडियो गौशाला ,शिरिष न्युज द्वारा आयोजना गरिएको हो ।
उक्त कार्यक्रमको लागि लक्ष्मी महतो ,दामोदर मण्डल ,गौशाला न.पा.२ को वडा अध्यक्ष सेख सलामले सहयोग गरेका हुन् ।
उक्त कार्यक्रममा स्वाभिमानी युवा क्लबका अध्यक्ष मुकेश यादवले अध्यक्षता गर्नु भएको थियो कार्यक्रममा विभिन्न जनप्रतिनिधि ,बुद्धिजीवी ,तथा समाजसेवीले आफ्ना मन्तव्य तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा महोत्तरी युवा संजालका अध्यक्ष चुडामणि यादवले रक्तदान गरेर जीवन दान गरौ भन्ने संदेश दिदै कोरोनाको समयमा कोभिड -१९ सम्बन्धि मापदण्डहरु पालना गर्न पनि सुझाब दिनु भएको छ ।
त्यसैगरि समाजवादी खेलकुद महासंघ तथा प्रदेश न.२का मुख्य सचिव संजिप चौधरीले विद्यार्थी भएर पनि युवा क्लबले हालको अवस्थामा समाजमा धेरै दुख गरेर विभिन्न कल्याणकारी कार्यहरु गरेको बताउनु भएको छ । त्यसैगरि महोत्तरी युवा संजालका सचिव राजुकुमार महतोले रक्तदान गर्नाले मानिसलाई कुनै पनि असर शारिरिकतामा नगर्ने हुनाले रक्तदान गरेर मानिसको जीवन बचाउनु पर्छ भन्ने कुरामा बिशेष जोड दिनु भएको छ ।त्यसैगरि कार्यक्रमको प्रमुख अतिथि श्रीमती रामकुमारी देवी महतोले प्रदेश न.२ को प्रत्येक जिल्ला ,वडा , स्थानिय तहमा कोरोना परिक्षण तथा रक्तदानजस्ता समाज कल्याणकारी काम हुनुपर्नेमा जोड दिनु भएको छ । उहाले यसको लागि युवा क्लबहरुलाइ सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

कार्यक्रममा विभिन्न समाजका मानिसहरुले रक्तदान गरेर सहयोग गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि श्रीमती रामकुमारी देवी महतो ,बिशेष अतिथि गौशाला वडा न.२ का वडा अध्यक्ष सेख सलाम ,दामोदर मण्डल तथा समाज सेवी तथा बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
5 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
15 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
16 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments