बोकाको साटो कुभिन्डो बलि

6 वर्ष पहिले प्रकाशित

(2077-07-03 B.S.)

2311 पटक देखिएको

कार्तिक ३ गते

जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवीमन्दिरमा यसवर्ष बोकाबलीको साटो कुभिन्डो (कुम्हर) बलि दिइने भएको छ । प्रत्येक वर्ष हुँदै आएको बोलका बलि यसवर्ष कोरोना महामारीमा हुने भिडभाडको कारण नचढाएर कुभिन्डो बलि दिने निर्णय भएको हो ।

जिल्ला सुरक्षा समितिको आइतवार बसेको बैठकले राजदेवी मन्दिरमा हुने बली प्रदानलाई रोकेर कुभिण्डो बलीलाई नै क्षमापुजाको रुपमा लिने सहमति गरेको हो ।

मन्दिरमा बोकाबली नदिँदा अनिष्ट हुने विभिन्न कालखण्डमा जनविश्वास अनुसार राजदेवीसँग क्षमापूजा गर्ने निर्णय समेत गरिएको छ । यसवर्ष कुभिन्डो बलि दएर क्षमापूजन गर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टाराईले जानकारी दिए ।

राजदेवी मन्दिरमा अन्य वर्षहरुझै अहिले पनि श्रद्धालुहरुको भीड लाग्ने गरेको छ । यद्यपी, प्रशासनले अत्यधिक भीड नगर्न र नगराउन स्थानीय सरोकारबालासँग पनि आग्रह गरेको छ ।

राजदेवी मन्दिरमा प्रत्येक वर्ष अष्टमीमा १० हजारभन्दा बढी बोकाबलि प्रदान हुने गरेको थियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले