सरकारी निर्णयको सर्वत्र विरोध
कात्तिक ३
कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने सरकारी निर्णयको सर्वत्र विरोध भएको छ ।
संक्रमणले महामारीको रुप लिएको बेला सरकारले उपचार र परीक्षण गराउनबाट हात झिक्नुले समस्या झन् बढ्ने भन्दै सामाजिक सञ्जालमा समेत निकै विरोध भएको छ ।
सरकारले निर्णय सर्वाेच्च अदालतको निर्देशनात्मक आदेश र जनस्वास्थ्य सेवा ऐन, २०७५ विपरीत छ ।
नेपाली कांग्रेसका नेता गगन थापाले सोमबार बिहानै सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभयो-‘हरेक दिन खुद्रा–खुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सिधै भनिदिनुस्, सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकाले अबउप्रान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गरेर लेखिएको उक्त ट्वीटमा धेरैले प्रतिक्रिया दिएका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
5 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
15 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
16 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments