श्री माध्यमिक विद्यालय भेडियाही फुलकाहाको व्यवस्थापन समिति गठन

6 वर्ष पहिले प्रकाशित

(2077-07-04 B.S.)

3861 पटक देखिएको

कार्तिक ४ ,गौशाला 

आज गौशाला नगरपालिका वडा न. ७ स्थित श्री माध्यमिक विद्यालय भेसियाही फुलकाहा विद्यालयको व्यवस्थापन समिति गठन भएको छ  । उक्त समितिको अध्यक्षमा गजेन्द्र राय यादव र दुई सदस्यमा रेखा देवी यादव र सुदामा देवी महराको चयन भएको छ  । आज  केवल अध्यक्ष र दुई सदस्यको चयन भएको र बाकी समिति आगामी दिनमा बैठक बसेर गठन हुने सहमति भएको अनेरास्ववियुका युवा नेता सुर्य नारायन साहले जानकारी दिनु भएको छ  ।

बाकी समिति अनुकुल वातावरण नभएकोले गठन हुन नसकेको उहाले बताउनु भएको छ  । उक्त समिति गठन अभिभावक ,राजनीति कर्मी ,जनप्रतिनिधि ,बुद्धि जीवि समाज सेवी ,तथा माननीय हरुको सहमतिबाट भएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले