लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरे
कात्तिक १२
महोत्तरीमा लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखाको ठूलोपात गाउँपालिका– ९ का असिम भुजेल र सिन्धुलीको कमलामाई नगरपालिका बस्ने मनोज भुजेललाई पक्राउ गरेको हो ।
महोत्तरीको जलेश्वर नगरपालिका–३ मलिवारास्थित सशस्त्रको चेकपोस्टले भारी परिमाणमा लागुऔषध नाइट्राभेट ट्याबलेटसहित उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट जलेश्वरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेका दुवैजनाको साथबाट भारतबाट झोलामा राखेर लागुऔषध नाइट्राभेट एक हजार पाँच सय पिस ल्याउँदै गर्दा चेकजाँचको क्रममा दुबैजना पक्राउ परेको छ ।
पक्राउ परेका दुवै आरोपीलाई लागुऔषधसहित प्रहरीलाई जिम्मा लगाइएको छ । यता ठूलै परिमाणमा लागुऔषध ओसारपसार गर्दै गरेको अवस्थामा पक्राउ परेकोमा सशस्त्र प्रहरीले चेकजाँचलाई तीव्रता दिएको छ ।
विगतमा महोत्तरीकै सम्सी नाका लागुऔषध तस्करीको ट्रान्जिस्ट नाका रहँदै आएकोमा विगतमा अन्य नाकाहरूको प्रयोगसमेत बढेको हो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
5 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
15 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
16 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments